सांग्रिला विकास बैंकले वोनस सेयर दिने
समयपोष्ट
२०७३ मंसिर १४ गते ९:५६
सांग्रिला विकास बैंकले वोनस सेयर दिने भएको छ । बैंकले १६.०६ प्रतिशत वोनस सेयर दिने भएको हो । बैंकले कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।
सम्बन्धित सामाग्री
प्रतिक्रिया