नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने
समयपोष्ट
२०८० पुष २५ गते १६:४४
नेपाल स्टक एक्सचेन्ज तीन दिन बन्द हुने भएको छ ।
बिहीबार साँझ ५ बजेदेखि शनिबार राति ११ बजेसम्म कारोबार प्रणाली बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विद्युत मर्मत सम्भार गर्नु पर्ने भएकाले तीन दिन बन्द गर्न लागिएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया