श्रीदेबीको मृत्यु मात्र एक दुर्घटना होईन !
समयपोष्ट
२०७५ वैशाख ३१ गते १०:३२
श्रीदेबीको मृत्युको बिषयलाई लिएर भारतमा अझै सवाल जवाफको रोकिएको छैन । नयाँ दिल्लीको एक जाँच एजेन्सीले उनको मृत्यु मात्र एक दुर्घटना नभै उनको हत्या भएको बताएको छ । दिल्लीको पुर्व एसीपी वेद भुषणको जाँच एजेन्सी पुलिस सोल्युसनले दुबइको होटलमा गएर जाँचबुझ गरेको दाबी गरेको छ ।
वेद भुषणको एजेन्सीले आइृतबार दिल्लीमा पत्रकार सम्मेलन गरी श्रीदेबीको मृत्युको बिषयमा पुलिसले लापरवाही गरेर केसको निश्कर्ष निकालेको आरोप लगाएको छ । श्रीदेबीको मृत्यु २४ फ्रेबरीमा दुबईको होटल जुमेराह एमिरेट्स मा बाथ टबमा डुबेर भएको बताइएको छ ।एजेन्सी
प्रतिक्रिया