मंगलबार, ६ साउन २०८२

हकप्रद निष्काशनका लागि एलआईसीले दियो आवेदन

समयपोष्ट २०८० कार्तिक १६ गते १२:२२

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको छ ।

कम्पनीले ८८.४५५ हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले शेयर निष्काशनका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री