आइतबार, ९ कार्तिक २०८२

लक्ष्मी भ्यालु फण्ड-२ नेप्सेमा सूचीकृत

समयपोष्ट २०८० भदौ २७ गते १७:१२

Advertisement

लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सूचीकृत भएको छ ।

फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा LVF II नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री