मंगलबार, १८ वैशाख २०८१

डोनाल्ड ट्रम्पलाई जिताए उनका छारीहरुले, दुवै छोरी हुन् अमेरिकी मोडल

समयपोष्ट २०७३ कार्तिक २४ गते १२:२१

अमेरिकी राष्टपतिको चुनावमा सबैभन्दा बढी  याक्टिभ रहेका थिए डोनाल्ड ट्रम्पका दुई छोरीहरु । मुख्य गरी उनको हरेक कार्यक्रममा सहभागि थिइन् उनकी पहिलो छोरी इवांका । त्यस्तै दोस्री छोरी टिफनी पनि हरेक क्याम्पेनमा डोनाल्डको साथ देखिन्थिइन् । ट्रम्पकी एक छोरी इवांका मोडल अनि बिजनेसवुमन हुन् ।पहिलो छोरी इवांका ट्रम्प को सबैभन्दा नजिक मानिन्छिन् ।  

Advertisement

डोनाल्ड ट्रम्पकी पहिलो छोरी  इवांका मोडल,बिजनेसवुमन र राईटर हुन् ।उनी ट्रम्पकी पहिली पुर्व पत्नी एवं मोडल इवाना की छोरी हुन् । इवांका उनको पिताको बिजनेशमा पुरै इन्भल्ब रहेकी छिन्।१९९७ मा पहिलो पटक सेवन्टीन म्यागजिनको कभर पेजमा रहेकी थिइन् । उनले मार्क बोउवर र थैरी मगलरको फेशन शो मा पनि  रैम्प वॉक गरिसकेकी छिन् । उनले टमी हिलफिगर र सासोन जैसे ब्रांड्सको लागि याड पनि शुट गराईसकेकी छिन् । १९९७ मा उनले मिस टीन यूएसए कॉम्पिटीशन होस्ट गरेकी थिइन् ।

त्यस्तै डोनाल्ड ट्रम्पकी दोस्री छोरी टिफनी  ६७११ करोडको मालिक हुन् । उनी पनि डोनाल्ड ट्रम्प र उनकी दोस्री एक्स वाइफ मार्ला मेपल्सकी छोरी हुन् । उनी पिता ट्रम्पको कम्पनीकी भ्वाइस प्रेसिडेंट पनि हुन् । उनको पहिचान सिंगर, फैशन मोडल र इंटरनेट सेलिब्रिटीको रुपमा रहेको छ । टिफनीसंग ६७११ करोड भन्दा पनि बढी सम्पत्ति छ । सन् २०१४ मा उनको केही म्यूजिक ट्रैक्सहरु पनि रिलीज भईसकेको छ । टिफनीले वोग म्याग्याजिनमा इंटर्नशिप पनि गरेकी छिन्   ।  सन् २०१६ न्यूयोर्क फैशन शो में उनले रैम्प वॉक पनि गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री