मंगलबार, १८ वैशाख २०८१

२ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको बोसो आयात

समयपोष्ट २०७९ साउन २८ गते १२:१९

Advertisement

नेपालमा गत आर्थिक वर्ष विदेशबाट २ अर्ब १६ करोड २७ लाख रुपैयाँभन्दा बढीको बोसो आयात भएको छ ।

विदेशबाट एकै वर्षमा अर्बभन्दा बढीको जनावरको प्रशोधित बोसो आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १६ करोड २ लाख किलोग्राम बोसो आयात भएको छ । नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने गरेको विभागले जनाएको छ ।

गत वर्ष भारतबाट सबैभन्दा धेरै २ अर्ब ४ करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ । यस्तै, अष्ट्रेलीयाबाट ३ करोड ७३ लाख रुपैयाँको र न्यूजील्याण्डबाट ७ करोड ९८ लाख रुपैयाँको बोसो भित्रिएको तथ्यांक छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री