दुवै नेताले छोडेनन् अडान, सकियो ओली–नेपाल बीचको वार्ता
समयपोष्ट
२०७८ वैशाख ९ गते १७:०२
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ ।
नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच वार्ता सुरु भएको थियो । दुवैजना आ-आफ्नै अडानमा कायमै रहेको र ओलीले ‘वार्ता कायमै राखौं’ भनेर निस्किएको बताईएको छ ।
प्रतिक्रिया