कोरोना भाइरस संक्रमणबाट स्टाफ नर्सको मृत्यु
समयपोष्ट
२०७८ वैशाख ६ गते १९:१७
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत स्वास्थकर्मीको निधन भएको छ ।
सोमबार बिहान ११ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको निधन भएको हो ।
उक्त अस्पतालमा उनी एक सातादेखि उपचाररत रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया