सरकार र विप्लव समुहबिच तीन बुँदे सहमति
समयपोष्ट
२०७७ फागुन २० गते १०:४४
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो।
Advertisement
सम्बन्धित सामाग्री
प्रतिक्रिया