मंगलबार, १८ वैशाख २०८१

काँग्रेश सभापति देउवा भेट्न बुढानिलकण्ठ पुगे दाहाल र नेपाल

समयपोष्ट २०७७ फागुन १२ गते १४:०५

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल काँग्रेश सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनापछिको अवस्थामा दलहरू कसरी अघि बढ्ने भनेर छलफल गर्न बुधबार दिउँसो दाहाल र नेपाल बूढानीलकण्ठ पुगेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । मंगलबार चितवनमा रहेका दाहाल–नेपालले बुधबारदेखि नै अन्य दलहरुसँग छलफल छलफल अगाडि बढाउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री