मंगलबार, १८ वैशाख २०८१

रामको जन्भभूमि अयोध्यापुरी नै हो भब्य मन्दिर बनाउनुस् : प्रधानमन्त्री ओली

समयपोष्ट २०७७ साउन २४ गते २१:३४

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै माडीको अयोध्यापुरीमा भब्य मन्दिर बनाउन निर्देशन दिएका छन् ।

शनिबार साँझ बालुवाटारमा चितवनका जनप्रतिनिधिहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले रामको जन्भभूमि अयोध्यापुरी नै भएको बताउँदै त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउँन आग्रह गरेको बताईएको छ ।

झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री