अख्तियारमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि
समयपोष्ट
२०७७ साउन २० गते १३:५३
अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार आयोगका १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमध्ये १५ जनामा कोरोना संक्रमण देखिएको हो ।
। मंगलबार कोरोना पुष्टि हुनेमा प्रहरीको संख्या धेरै रहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया