अब करिश्मा पनि टिकटकमा, हेर्नुहोस् भिडियो
समयपोष्ट
२०७७ असार १ गते १०:३१
नायिका करिश्मा मानन्धरले टिकटकमा एकाउन्ट बनाएकी छिन् ।
शनिबारमात्र टिकटकमा एकाउन्ट बनाएर उनले एक टिकटक भिडियो बनाएकी छिन् । उनले आफैले अभिनय गरेको चलचित्र ‘उपकार’मा समावेश ‘लौन मायालुको देशमा’ बोलको गीतमा टिकटक भिडियो बनाएकी छिन् ।
प्रतिक्रिया