जङ्गल सफारीमा गएकाको कपडा तानेर बाघले छोड्दै नछोडेपछि…(भिडियोसहित)
समयपोष्ट
२०७६ फागुन ७ गते १३:००
भारतको छत्तीसगढमा घुम्न गएका पर्यटकको कपडा बाघले तान्यो । बाघले कपडा तानेपछि छाड्दै छाडेन ।सफारीको सवारी सुरक्षित थियो । सफारीमा रहेकाले कपडा छाड्न बारम्बार कराइरहे । तर, बाघले छाड्दै छाडेन । घटनामा कोही पनि घाइते भएनन् ।
प्रतिक्रिया