मंगलबार, १८ वैशाख २०८१

हिमालयन बैंकले प्रस्ताव गर्यो २२ प्रतिशत लाभांश

समयपोष्ट २०७६ कार्तिक २८ गते १२:२६

Advertisement

हिमालयन बैंकले २२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैंकको बिहीबार बसेको संञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री