काठमाडौँ-सिलगुडी सिधा बस सेवा शुरु
समयपोष्ट
२०७६ भदौ ९ गते १८:४३
काठमाडौँ सिलगुडी सिधा बस सेवा सञ्चालन भएको छ ।
बस सेवाको सोमबार एक कार्यक्रमकाबीच भारतीय राजदुत मन्जीभ सिंह पुरी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुभारम्भ गरेका हुन् ।
यससंगै नेपाल र भारतका एघारवटा स्विकृत रुटहरुमा बस सेवा सञ्चालन हुनेछ ।
प्रतिक्रिया