मंगलबार, १८ वैशाख २०८१

आइतबार सार्वजनिक विदा

समयपोष्ट २०७४ भदौ १५ गते ६:४०

गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।

Advertisement

गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री