शुक्रबार, ६ असार २०८२

बन्द हुँने भयो नेपाल प्रहरीको हाइटी मिसन

समयपोष्ट २०७५ पुष १६ गते ७:४१

Advertisement

नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ,हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट (एफपियू) को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ ।

प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री