शनिबार, ५ जेठ २०८१

रणबीर-दीपिकाले गोप्य रुपमा यस्तोसम्म गरेका थिए, दीपिकाले विवाहपछि आफै गरिन् खुलासा

समयपोष्ट २०७५ पुष १४ गते १५:५७

Advertisement

अभिनेत्री दीपिका पादुकोणले रणवीर सिंह र आफुबीच भएको एक गोप्य घटनाको खुलासा गरेकी छिन् । यसै वर्ष रणवीरसंग विवाह बन्धनमा बाँधिएकी उनले ४ वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खुलासा गरेकी हुन् । हालै ‘फिल्म फेयर’ पत्रिकालाई दिएको अन्तरवार्तामा दीपिकाले आफु र रणबीरबीच ४ बर्ष अघिनै इन्गेजमेन्ट भएको बताइन् ।

यससँगै दीपिकाले आफू र रणवीरले सन् २०१२ बाट नै एकअर्कालाई डेट गर्न थालेको पनि बताएकी छन् । उनले राम लिलाको सुटिङताका आफुहरु अफेयरमा रहेको अन्तरवार्तामा उनले बताएकी छिन् ।

गत अक्टुबरमा दीपिकाले ‘कफी वीद करण’ मा आफूहरूको सम्बन्ध ६ वर्षदेखि जारी रहेको बताएकी थिइन् । उनीहरूले यसै वर्ष अक्टुम्बरमा मात्र आफ्नो सम्बन्धाई औपचारिक रुपमा स्वीकार गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री