शनिबार, ५ जेठ २०८१

निकको परिवारसंग प्रियंकाको पहिलो क्रिसमस (फोटोफिचर)

समयपोष्ट २०७५ पुष १३ गते १४:३८

Advertisement

प्रियंका चोपडाले विवाहपछिको पहिलो क्रिसमस निकको परिवारका साथ इंग्ल्याण्डमा मनाएकी छिन् । उक्त अवसरमा प्रियंकाको माइतीपक्षको समेत उपस्थिती थियो । उनले क्रिसमस सेलिब्रेसना केही तस्विरहरु इन्ष्टाग्राममा पोष्ट गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन् :
‘From our family to yours. Merry Christmas ?❤️?’.

निकले पनि इन्ष्टाग्राममा भाइहरुसंग क्रिसमस ट्रि सजाउदै गरेको तस्विर सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन् – ‘Missing one brother @kevinjonas but sending all the families love on this Christmas’.

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री