शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारीले दिए राजिनामा

समयपोष्ट २०७५ पुष १३ गते १३:१९

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले पदबाट राजिनामा दिएका छन् । रायमाझीले स्वास्थ्यको कारण देखाउँदै कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका हुन् ।

Advertisement

रायमाझीको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीकृत समेत गरेको छ । पुस २० गतेबाट लागू हुने राजिनामा स्वीकृत भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री