शुक्रबार, ४ जेठ २०८१

क्रिसमसमा कपुर फ्याम्लीको बिग ग्यादरिंग (फोटोफिचर)

समयपोष्ट २०७५ पुष ११ गते १४:३९

Advertisement

शशी कपुरका छोरा कुणाल कपुरले मुंबइस्थित आफ्नै निवासमा क्रिसमसको अवसर पारेर दिवा भोजको आयोजना गरे ।

उक्त भोजमा कपुर परिवारका कैयौँ चिरपरिचित हस्तिहरु सहभागि भएका थिए ।

Advertisement

करिना र सैफ छोरा तैमुरको साथ पुगे भने करिश्मा आफ्नो दुबै सन्तानका साथ देखिइन् ।

पार्टीमा रणबरि कपुर अयान मुखर्जिसंग देखिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री