शनिबार, २९ वैशाख २०८१

यो एक तस्विर जसले तान्दै छ विश्वकै ध्यान

समयपोष्ट २०७५ पुष ११ गते १३:४५

Advertisement

अहिले इन्टरनेट प्रयोगकर्ताहरुको ध्यान नाइजेरियाकी एक पाँच वर्षीया बालिकाको तस्बिरले तानेको छ । माफे बमुइवाले सामाजिक सञ्जाल इन्स्टाग्राममा जीरको तस्बिर सार्वजनिक गरेपछि प्रयोगकर्ताहरु उनको तस्बिरमा मोहित भएका हुन् ।

जीरेको तस्बिर कुनै फोटोशुटका लागि खिचिएको थिएन भने उनले तस्बिर खिच्दा कुनै पनि पोज नदिएको बताएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री