मंगलबार, ३ असार २०८२

ओलीलाई पेलेर अगाडि नबढ्न नेपालको चेतावनी

समयपोष्ट २०७५ पुष ८ गते २:००

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

Advertisement

आजको नेपाल समाचारपत्रमा खबर छ,उनले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिए ।

जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री