शुक्रबार, ६ असार २०८२

१९ रुपैयाँ सस्तोमा किनेको पेट्रोलमा किन मात्र ४ रुपैयाँ घट्यो ?

समयपोष्ट २०७५ पुष ५ गते २:३०

आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् ।

Advertisement

आजको नयाँ पत्रिका दैनिकमा खबर छ, आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन ( आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री