बुधबार, १९ वैशाख २०८१

प्रियंका र निकको रिसेप्सनमा पुगे भारतीय प्रधानमन्त्री मोदी,हेर्नुहोस् तस्विर

समयपोष्ट २०७५ मंसिर १९ गते ७:५९

दिल्लीको ताज प्यालेस होटलमा मंगलबार प्रियंका चोपडा र निक जोनसले पहिलो रिसेप्सनको आयोजना गरे ।

Advertisement

उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिती रह्यो ।

निक र प्रियंकाका आफन्तबाहेक सेलिब्रिटी पनि देखिए ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री