सुनको मुल्य एकै दिन ९ सय रुपैयाँले बढ्यो

आज सुनको मुल्य नौ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री