विउलाई घामपानीबाट जोगाउने रेन आउट प्रविधि सञ्चालनमा

बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले आइतबार एक कार्यक्रमकाबीच घाम पानीबाट विउलाई बचाउने उक्त प्रविधिको उद्घाटन गरे ।

६६ लाखको लगानीमा उक्त प्रविधि नेपालमा प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधिको प्रयोग भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री