शुक्रबार, १४ वैशाख २०८१

नङ्गले बताउँछ तपाईको स्वभाव

समयपोष्ट २०७३ पुष १३ गते ८:३४

हातको सुन्दरता निखार्न सुन्दर नङ्गले अझ बढी भुमिका खेलेको हुन्छ । नङ्गले हातको सुन्दरता बढाउँने काम मात्र  गर्दैन यसले मानिसको स्वभावको बारेमा पनि जानकारी दिन्छ ।

Advertisement

f

यस्तो सेपको नङ्ग भएका महिलाहरु एकदम फ्रेण्ड्ली र आकर्षक हुनेगर्छन । उनीहरु दयालु र विश्वासिला पनि हुन्छन । यस्ता नङ्ग भएका महिला जस्तो परिस्थिती पनि हिम्मतको साथ डटेर सामना गर्ने स्वभावका हुन्छन । यस्ता महिलाहरुमा हुने आत्मविश्वासले यिनीहरुको अलग्गै पहिचान कायम भएको हुन्छ । 

2f

यो सेप भएका महिलाहरु आफ्नो निर्णयमा अन्तिमसम्म डटिरहने खालका हुन्छन् । यिनीहरुमा आत्मविश्वासको कमि हुँदैन । अरुलाई केयर गर्ने स्वभावका हुन्छन् । यस्तो स्वभावका कारण मानिसहर यिनीहरुसंग सम्बन्ध बनाउँन मनपराउँछन् । यो सेप भएका महिला साहसी र सेक्सी हुनेगर्दछन् । 

3f

यस्तो नङ्ग भएका महिलाहरु कुनै पनि परिस्थितीलाई समझदारीका साथ ह्याण्डल गर्न सक्ने खुबिका हुन्छन् । यस्तै समझदारी र सुझबुझले गर्दा मानिसहरु यस्ता महिलाप्रति तुरुन्तै आकर्षित हुनेगर्दछन् । यस्ता महिला आत्मबिश्वासी त हुन्छनै पहिरनमा पनि ध्यान पुर्याउने हुँदा स्टाईलिश र क्लासी  लुक्समा हिड्न रुचाउँछन् । यिनीहरुको लुगा लगाउँने तरिकाले पनि प्रशंसा पाउँने गर्दछ । यिनीहरु कुनै पनि कुरामा अरुमा निर्भर हुन मनपराउँदैनन् । अलि घमण्डी स्वभावका हुन्छन् । 

4f

       

यस्तो नङ्ग भएका महिला प्राय शान्त र हँसिला स्वभावका हुन्छन् । आफुलार्इृ ग्लामरस भन्दा पनि कफर्टेबल बनाउँन रुचाउँने हुन्छन् । रमाईलो गर्ने कुरामा यिनीहरुलाई कसैले पनि जित्न सक्दैन । 

5f
 

 नङ्ग चारपाटे अकारको भएका महिला निकै साहसी , बोल्ड र अलि सिरियस स्वभावका हुन्छन् । यिनीहरुको यही स्वभावले मानिसहरु कहिले काहिँ यिनीहरुसंग डराउँछन् पनि । यस्ता महिलामा नेतृत्व गर्ने क्षमता भरपुर मात्रामा रहेको हुन्छ । यस्ता महिलामा स्ट्रोंग याटिट्युड हुने हुँदा यिनीहरुलाई मानिसहरुले तारिफ गर्नेगर्छन । यिनीहरु साथी र परिवारसंग गेट टुगेदर गर्ने मामलामा निकै रमाईलो गर्ने स्वभावका हुन्छन् । 

6f

यस्तो नङ्ग भएका महिलाहरु नविन र क्षमतावान् हुन्छन् । यिनीहरु नयाँ नयाँ आइडियाजहरु खोज्न र थाहापाउँन रुचाउँछन् । यस्ता महिला आफ्नो हरेक काम पर्फेक्ट गर्ने हुन्छन् । 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री