शुक्रबार, १४ वैशाख २०८१

जानकी फाइनान्सको बुक क्लोज मिति सर्यो

समयपोष्ट २०७३ पुष १२ गते ७:५२

जानकी फाइनान्सको सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति परिवर्तन गरिएको छ । यसअघि कम्पनीले ५ गतेदेखि २५ गतेसम्म सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको थियो । परिवर्तित मिति अनुसार कम्पनीको सेयर धनी दर्ता पुस्तिका पुस १३ गतेदेखि २५ गतेसम्म बन्द हुने  नेप्सेले जनाएको छ । सेयर धनी दर्ता पुस्तिका कम्पनीको पुस २५ गते हुने वार्षिक साधारण सभाका बन्द हुने भएको हो । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री