बिहीबार, १३ वैशाख २०८१

चिलीमा शक्तिशाली भूकम्प

समयपोष्ट २०७३ पुष ११ गते ६:२५

चिलीको दक्षिणी क्षेत्रमा आईतबार ७.७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।  

Advertisement

भूकम्प पश्चात त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ । चीलो टापुबाट एक हजार मिटर आसपासको क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको हो । 

भूकम्पको केन्द्रविन्दु सैंटियागोबाट 225 किलोमीटर टाढा प्यूर्टो मन्टमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

भूकम्पका कारण विभिन्न स्थानमा सडक भासिएका छन् भने बिजुलीका पोलहरु ढलेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री