बिहीबार, १३ वैशाख २०८१

धुर्मुस,सुन्तली बैंक अफ काठमाण्डु लुम्बिनीको ब्राण्ड एम्बेसेडर

समयपोष्ट २०७३ पुष ७ गते ६:२६

बैंक अफ काठमाण्डु लुम्बिनीले हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ ।
 ब्राण्ड एम्बेसेडर सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले हस्ताक्षर गरेका छन्  ।

Advertisement

एम्बेसेडरले टेलिभिजन, रेडियो,पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्ने बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बैंकका सिर्इओ श्रेष्ठले कलाकारद्धयको सहकार्यले बैंकलार्इ दीर्घकालिन रुपमा सहयोग पुग्ने बताए। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री