मंगलबार, ११ वैशाख २०८१

करीना बनिन् आमा 

समयपोष्ट २०७३ पुष ५ गते ८:४९


बलिउड अभिनेतृ करीना कपुर आमा बनेकी छिन् । उनले मंगलबार बिहान मुम्मबईको ब्रीच कैंडी अस्पतालमा बिहान ७:३० बजे छोरालाई जन्म दिएकी हुन् । सेफ र करीनाले छोराको नाम तैमूर राखेका छन् । उनीहरुको चार बर्ष अघि विवाह भएको थियो । करीनाबाट जन्मिएको बच्चा सेफ अलि खानको तेस्रो सन्तान हुन् । उनको पहिली पत्नि अमृताबाट छोरी सारा र छोरा इब्राहिम अली खान रहेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री