बिहीबार, १३ वैशाख २०८१

चक्रपथमा गुडे ‘ओरेन्ज बस’

समयपोष्ट २०७३ मंसिर ३० गते ८:००

काठमाडौंको चक्रपथमा  ठूला ओरेन्ज बस संचालनमा आएका छन् । श्री दुप्चेश्वर यातायात प्रालिले ओरेन्ज बस संचालनमा ल्याएको हो। कम्पनीले पहिलो चरणमा १० वटा ओरेन्ज बस संचालनमा ल्याएको छ जसले  बुधबारदेखि चक्रपथ परिक्रमा गर्न थालिसकेका छन् । ४ करोड ३५ लाखको लागतमा ति बसहरु संचालनमा आएका हुन्। चालकसहित ५५ सिट क्षमता रहेको बसमा यात्रुहरुको सुरक्षाका लागि सिसी क्यामरा पनि जडान गरिएको छ। 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री