शुक्रबार, ७ वैशाख २०८१

चिलिमेले १० प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ मंसिर ३० गते ७:०३

चिलिमे हाइड्रो पावर कम्पनीले १० प्रतिशत वोनस सेयर दिने भएको छ । गत बर्षको नाफाबाट चिलिमेले  १० प्रतिशत नगद र बाँकी १० प्रतिशत वोनस सेयर दिने भएको हो । लाभांस दिने प्रस्ताव कम्पनीले बिहीबार नेप्सेलाई जानकारी गराईसकेको छ । कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी तीन अर्ब १३ करोड रुपैयाँ छ।कम्पनीले प्रस्ताव गरेको लाभांस साधारणसभाले पारित गर्न बाँकी छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री