शुक्रबार, १६ चैत २०८०

यूनाइटेड इन्स्योरेन्स २४ औं वर्षमा,सेवा र कार्य क्षमतालाई दिगो राखिराख्ने प्रतिबद्धता

समयपोष्ट २०७३ मंसिर १८ गते ४:१७

यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड. आफ्नो स्थापनाकालको २३ औं बर्ष पूरा गरि २४औं बर्षमा प्रवेश गरेको छ । 
सो अवसरमा कम्पनीले कार्यालय परिसरमा रक्तदान कार्यक्रम संचालन गर्नुका साथै गणेश हिमाल बाल सहयोग केन्द्रमा आश्रृत बालबालिकाहरुलाई एक बर्षको लागि आवश्यक स्टेशनरी सामाग्रहीहरु प्रदान गरेर सामाजिक दायित्वलाई आत्मासाथ गरेको छ । कम्पनीले आफ्नो ग्राहक बर्गमा सर्वसुलभ सेवा पु्¥याउने र भविष्यमा अरुबढि जिम्मेवारी बहन गदै आफ्नो सेवा र कार्य क्षमतालाई दिगो राखिराख्ने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री