शुक्रबार, १६ चैत २०८०

एनबी इन्स्योरेन्सले सत् प्रतिशत हकप्रद सेयर दिने

समयपोष्ट २०७३ मंसिर १८ गते ३:५३

एनबी इन्स्योरेन्सको १८ औं र १९ औं साधारणसभाले सत् प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

Advertisement

यसअघि १० बराबर ८ को अनापतमा हकप्रद दिएर कम्पनीले चुक्ता पुँजी २७ करोड पुर्याइसकेको छ। अब सत् प्रतिशत हकप्रद सेयर दिएपछि पुँजी ५४ करोड रुपैयाँ पुग्ने छ। 

कम्पनीले मंसिर १७ गते दुई आर्थिक बर्षको साधारणसभा एकैपटक गरेको हो ।  १७ शाखा, पाँच सम्पर्क कार्यालय र ८ वटा सेवा काउन्टरबाट सेवा दिदैं आएको कम्पनीले आगामी पाँच बर्षभित्र कम्पनीलाई उत्कृष्ठ सुचीमा पर्याएर नाफाबाट लाभांस वितरण गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री