शनिबार, १५ वैशाख २०८१

ओल्ड मंक रम नेपाली बजारमा भित्रियो 

समयपोष्ट २०७३ मंसिर १६ गते ७:५०

 

Advertisement

रम पारखीहरुको लागि विश्वकै उत्कृष्ट रम ब्राण्ड मध्यको एक ओल्ड मंक रम नेपाली बजारमा आईपुगेको छ । 

ओल्ड मंक डार्क रम सन् १८५५ देखिको पुरानो डिस्टिलरीमा ब्लेन्डस् गरेर राखिएको हुन्छ । यो रममा सात बर्षसम्म म्याचुर गरेर राखिएको ब्लेन्डस् प्रयोग भएको हुने कम्पनीले जनाएको छ । 

यो रम नेपालमा डिस्टिलरी प्रिमियर अर्गानिक्समा ब्लेन्ड गरी बोतलमा भरिन्छ । ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटर गरी हाल तिन साईजहरुमा नेपाली बजारमा उपल्ध छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री