कामना सेवा विकास बैंकले तिर्यो कर

कामना सेवा विकास बैंकले ठूला करदाता कार्यालयमा करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर दाखिला गरेको छ ।

Advertisement

बैंकले नेप्से मार्फत आफुले कर दाखिल गरेको जानकारी दिएको हो ।

सर्वोच्च अदालतको निर्णय अनुसार बैंकले हकप्रद सेयर बोलकबोलक प्रकृया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्ज हुँदाको स्वाप अनुपातको भिन्नताका कारण उक्त रकम तिरेको जनाएको छ ।

चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री