बुधबार, २५ असार २०८२

प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको शेयर पुसको दोस्रो साताबाट खुल्ने

समयपोष्ट २०८० मंसिर २७ गते ८:४२

Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको लक इनमा रहेको शेयर पुस ९ गतेदेखि खुला हुने भएको छ ।

कम्पनीको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले शेयर खुला हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री