सोमबार, २३ असार २०८२

नेप्सेको अध्यक्षमा पौडेल

समयपोष्ट २०८० मंसिर २६ गते ११:०४

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई दिइएको छ ।

अर्थ मन्त्रालयले नेप्से अध्यक्ष तथा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई जिम्मेवारी दिएको हो ।

बराल गत जेठ ३२ गते नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री