नक्कली भुटानी शरणार्थी प्रकरणमा आज निर्णय सुनाउँदै उच्च अदालत

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज निर्णय सुनाउने तयारी गरेको छ ।

Advertisement

बिहीबार सुनुवाइ सकिएसंगै अदालतले शुक्रबार निर्णय सुनाउने तयारी गरेको हो ।

यही मङ्सिर ५ गतेदेखि सुरू भएको थियो ।

जिल्ला अदालत काठमाडौँले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथि न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा बिहीबार सुनुवाइ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री