बिहीबार, २० वैशाख २०८१

रसुवागढी हाइड्रोको अध्यक्षमा थिके नियुक्त

समयपोष्ट २०७९ पुष १ गते १२:४९

Advertisement

रसुवागढी हाइड्रो पावरको सञ्चालक समितिको अध्यक्षमा प्रदीपकुमार थिके नियुक्त भएका छन् ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारी अनुसार थिके मंसिरदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्ष बनेका हुन् ।

यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला थिए । कोइराला भने कम्पनीको सञ्चालक समितिबाट बाहिरिएको रसुवागढीले जानकारी दिएको छ । यससँगै, कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ ।

अध्यक्षमा थिके मनोनित हुँदा प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र धुव्रप्रसाद अधिकारी समेत सञ्चालक समितिमा छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री