बिहीबार, ३ जेठ २०८१

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाङले जिते नगद एक लाख

समयपोष्ट २०७९ मंसिर २५ गते ११:२४

Advertisement

डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमी वाड.न ६ का दिपा तामाङले नगद एक लाख जित्न सफल भएका छन् ।

स्ट्रोम नेटवर्क प्राइभेट लिमिटेड डिलर अन्र्तरगत रहेको BBHKT3-29 का मध्यपुरडिसहोम सपका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

तामाङलाई डिशहोमको तर्फवाट सेल्स अफिसर हरि केसीले उक्त पुरस्कार हस्तान्तरण गरे । तामाङलाई वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने कम्पनीको विश्वास छ ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी, रमाईलो एच।डी, सरोकार टि।भी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री