बुधबार, २ जेठ २०८१

भेटायोको रिफर एण्ड विन अभियान सञ्चालनमा, प्रत्येक रेफरलमा १०० रुपैयाँ कमाउने मौका

समयपोष्ट २०७९ मंसिर २३ गते ११:४१

Advertisement

सेवा प्रदायक एप भेटायोले रिफर एण्ड विन अभियान सञ्चालनमा ल्याएको छ ।

अभियान अन्तर्गत भेटायो प्रयोग गरी ग्राहकहरुले प्रत्येक रेफरलमा रु. १०० कमाउने मौका पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले भेटायोलाई जति धेरै साथीभाइ, परिवार र शुभचिन्तकहरूलाई सिफारिस गर्छन् त्यति नै धेरै पैसा ग्राहकहरुले आफ्नो अर्को खरिदमा बचत गर्न पानेछन् । साथै,यसमा सिफारिस गरिएको साथीले पनि १०० रुपैयाँ जित्ने मौका पाउनेछन् ।
उक्त अभियानमा सहभागि हुँन भेटायो एप डाउनलोड र साइन इन गर्नुपर्नेछ । प्रोमोकोड PRRW07 प्रयोग गरेर आकर्षक अफरमा सहभागि हुन सकिन्छ ।

रेफरल कसरी गर्ने?

Advertisement

१. तल स्क्रोल गर्नुहोस् र “रेफर र विन“ फेला पार्नुहोस्
२ रिफर एण्ड विनमा ट्याप गर्नुहोस्
३. इनभाइट नाव मा क्लिक गर्नुहोस् र तपाइँको साथीहरूसँग तपाइँको आवश्यक जानकारी भर्नु होस् ।
४. लग इन गरेर रु.१०० कमाउनुहोस्
५. रिडेम गरेर भेटायोको क्रेडिट प्रयोग गर्नुहोस् ।

पुरस्कार कसरी रिडिम गर्ने ?

१. भेटायो एप डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्
३. आवश्यक जानकारी भर्नुहोस् र रेफरल नम्बरमा तपाईका साथीहरूले पठाएको रेफरल नम्बर प्रविष्ट गर्नुहोस् ।
४. लगइन गर्नुहोस् र तपाईं र तपाईंका साथीहरूको लागि १०० रुपैयाँ कमाउनुहोस् ।
५. कुनै पनि सेवाहरू प्रयोग गर्नका लागि भेटायो क्रेडिट रिडिम गर्नुहोस् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री