बिहीबार, ६ वैशाख २०८१

प्रदेशदेखि संघसम्म, समानुपातिकमा कसकाे कति सीट ?

समयपोष्ट २०७९ मंसिर २१ गते २१:०२

Advertisement

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुबाट निर्वाचितहरुको सीट संख्या निर्धारण गरेको छ ।

आयोगले वुधबार सार्वजनिक गरेको विवरणअनुसार मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको आधारमा सीट संख्या तोकेको छ ।

निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची -१ बमोजिम राजनीतिक दलहरूबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या आयोगबाट निम्न बमोजिम निर्धारण गरिएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री