मंगलबार, १८ वैशाख २०८१

नामी कलेजको दिक्षान्त समारोह सम्पन्न

समयपोष्ट २०७८ पुष ८ गते १४:२१

Advertisement

काठमाडौंको गोकर्नेश्वरमा रहेको नामी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

बुधबार एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गतका बिधार्थीहरुलाई दिक्षित गरिएको हो ।

उक्त समारोहमा काठमाडौं विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणाले अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति थिए ।

Advertisement

नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री