शुक्रबार, ४ जेठ २०८१

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा डाइनामिक कम्बो प्याक

समयपोष्ट २०७८ मंसिर २२ गते १९:५८

Advertisement

डिशहोम फाईबरनेटले डाइनामिक कम्बोप्याक प्याक अफर अन्तर्गत ४० एम वि पि एस ईन्टरनेट बार्षिक मात्र १२,९९९ मा उपलब्ध गराउने भएको छ ।

जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउने कम्पनीले जनाएको छ ।

यो सुविधा २५ एम वि पि एस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एम वि पि एस देखि १०० एम वि पि एस सम्म उपलब्ध छन् ।

Advertisement

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री