शनिबार, १५ वैशाख २०८१

रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दिने

समयपोष्ट २०७८ मंसिर १६ गते १५:०६

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा नायिका रेखा थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।

यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् ।

राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री